• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौंं  । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

सोही अवधिमा १२६० जना कोरोना संक्रमणमुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार  संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् । 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ भने  ज्यान गुमाउनेको कुल संख्या १० हजार ९६५ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार