• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

आज दोहोरो अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।

 

आज १५ दशमलव ११ अंकले घटेर ३ हजार ७९ दशमलव ८३ अंकमा झरेको हो। नेप्सेमा कारोबार हुने समूहगत सबइन्डेक्सहरु होटल तथा पर्यटन र विकास बैंक भने वृद्धि भएका छन्। बाँकी सबै सबइन्डेक्सहरु घटेका छन्।

 

आज  कारोबार ११ अर्ब पनि पुग्न सकेन।  १ लाख ६ हजार ६ सय ८२ कारोबारबाट २१७ कम्पनीका २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ भएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार