• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

तीन सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज बिहीबार फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । 

 

बिहीबार तेजाबी सुनको मूल्य  गत बुधबारको मूल्यमा थप ३०० रुपैयाँले नै वृद्धि हुँदै ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । 

 

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।  आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार