दुर्गा र रविनको आवाजमा तीज गीत 'जिन्दगानीमा' सार्वजनिक
काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तीज गीत 'जिन्दगानीमा' सार्वजनिक भएको छ ।
गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडियोमा करिश्मा ढकाल, लोमस शर्मा फिचर्ड छन् ।
गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन्।
गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस