• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

बालुवाटारमा प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

 

विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि बालुवाटार पुगेका छन् ।

 

भेटमा अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

 

छलफलमा गृहमन्त्री बालकृष्ण खाँण उपस्थित छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार