• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

विपीले देखाएको बाटो हामीले आत्मासाथ गर्नुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले विपीले देखाएको बाटो आत्मासाथ गर्नसक्नु अहिलेको कांग्रेसजनको आवश्यक्ता भएको बताएका छन ।

 

३९ औं विपी स्मृतिका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै नेता सिंहले विपीको राजनीतिक योगदानको स्मरण गरे ।

 

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि विपीले गरेको योगदान स्मरणीय भएको उनको भनाई छ ।

 

 आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातान्त्रकाप्रति विपीको दृढ संकल्पको जति प्रशंसा गरेपनि कम हुँने उनले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार