• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

तस्बिर : राजन काफ्ले

काठमाडौं । एमालेको १०औं केन्द्रीय कमिटी बैठक शुरु भएको छ । बैठक ललितपुरस्थित तुल्सीलाल आमात्य प्रतिष्ठानमा शुरु भएको हो ।

 

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको १०औँ बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । र, यही साउन २५ देखि २७ सम्म हुने विधान महाधिवेशनको तयारीका बारेमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

हिजोको बैठकले भने नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार