गीतकार बिष्ण बिरहीको लिरिकल भिडियो 'साँझ ढलिरहेथ्यो' सार्वजनिक
काठमाडौं । गीतकार बिष्ण बिरहीको शब्दमा साँझ ढलिरहेथ्यो सार्वजनिक भएको छ।
स्याड भर्सनको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत र गायक प्रमोद खरेलको स्वर सुन्न सकिन्छ।
हाल लिरिकल भिडियो सार्वजनिक भएको गीतको म्युजिक भिडियो समेत चाडै बजारमा ल्याउने तयारीमा गीतकार बिरही रहेकी छिन।
गीतकार बिरहीले लेखेका गीत छल्नु छल्यो जिन्दगिले , किन आउछौ परेलीमा लगायतका गीतहरु चर्चित छन्।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस