• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
प्रविधी

स्मार्टको दुईपछि फ्री अफर

काठमाडौं ।  स्मार्ट टेलिकमले नेपालमा पहिलो पटक ‘दुई पछि फ्री’ अफर ल्याएको छ।

 

सो अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शूल्क मुख्य व्यालेन्सबाट काटिने छ। त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निशूल्क हुने कम्पनीले जानकारी दिएको छ ।

 

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुाकानी गर्न सकिने छ। सो अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क *141*1*5*1# डायल गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार