• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
खेलकुद

आज स्विडेन-स्लोभाकिया, क्रोएसिया -चेक रिपब्लिक र इंग्ल्यान्ड-स्कटल्याण्डबीच खेलहरु हुँदै

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् ।

 

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह 'ई' मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

 

यस्तै दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल बराति ९:४५ बजे सुरु हुनेछ ।

 

आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार