• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गीतकार हरि लम्सालको आवाजमा ‘यो शिर झुकेको छैन’ सार्वजनिक

काठमाडौं । गीतकार हरि लम्सालको स्वरमा  ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ ।

 

गीतमा हरि लम्साल कै संगीत रहेको छ भने गीतका लेखक कपिल अन्जान हुन । शक्ति पाख्रिनको निर्देशनमा रहेको गीतमा शंकर पराजुली र आस्था बस्नेतले अभिनय गरेका छन् ।  

 

गीतको छायांकन  मिलन तामाङले गरेका हुन । गीतलाई १२ नोट्सको युट्युबमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियो छलाङले बनाएको हो।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार