• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

सुलेमान शंकर ‘इकु’ को ‘इकुपिताङ’ आसारको दोस्रो साताबाट प्रसारण

काठमाडौं । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ले नयाँ श्रृखला ‘इकुपिताङ’ ल्याउने भएका छन् ।

 

श्रृंखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिने छन्  ।

 

श्रृखंलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगरलगायतको अभिनय रहेको छ ।

 

इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रो साताबाट प्रसारण हुने छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार