• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

विधि, विधान र पद्धति मिच्नेहरूले शिक्षा लिने कि !

काठमाडौं । नेकपा एमालेका खनाल नेपाल समुहका  नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएका मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिँदै विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने बताएका छन् । 

 

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नु भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई,’ उनले ट्वीट गर्दै भनेका छन् । 

 

मुख्यमन्त्री भट्टलाई नेता माधवकुमार नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएपछि उनको पद जोगिएको थियो । यता अध्यक्ष केपी शर्मा ओली पक्षका सासंदहरुले भने मुख्यमन्त्रीमा भट्टलाई विश्वासको मत दिएनन्।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार