• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

गीतकार सुदन डोटेलको ‘कृष्ण तिमी आउ' - पुकार गीत सार्वजनिक

काठमाडौं । गीतकार सुदन डोटेलको ‘कृष्ण तिमी आउ'-पुकार गीत (कृष्ण भजन) सार्वजनिक भएको छ ।

 

सरोज प्याकुरेलको संगीत रहेको गीतमा गायक कृष्ण काफ्लेको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

 

मानिसले आफूलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन्। यही कुरालाई गीतमा दर्शाउन खोजिएको छ । 

 

गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा कुवेर केसीको अभिनय रहेको छ। सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार