• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

शनिबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुईरदुई रुपैयाँले वृद्धि गरेको हो ।

 

अब पेट्रोलको प्रतिलिटर १२५ र डिजेल र मट्टीतेलको प्रतिलिटर १०८ रुपैयाँ कायम भएको छ ।

 

आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढाएर प्रतिलिटर ८० रुपैयाँ पुर्‍याइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार