१५ सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । आज सुन प्रतितोला १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै तेजावी सुनको मूल्य पनि घटेर ९२ हजार ९ सय कायम गरिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि३५ रुपैयाँले गिरावट आएको छ । चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस