• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

१५ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । आज सुन प्रतितोला  १५ सय रुपैयाँले घट्दै ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 

यस्तै तेजावी सुनको मूल्य पनि घटेर ९२ हजार ९ सय कायम गरिएको छ । 

 

महासंघका अनुसार आज  चाँदीको मूल्यमा पनि३५ रुपैयाँले गिरावट आएको छ । चाँदी आज शुक्रबार एक हजार ३४० रुपैयाँमा झरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार