• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कलाकार अग्रहरीले गरे ३० वटा अक्सिजन सिलिन्डर सहयोग

काठमाडौं । कलाकार अभिनेता प्रमोद अग्रहरीले नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । 

 

अग्रहरीले परासी युवा समूहको व्यवस्थापनमा उक्त सिलिन्डर सहयोग गरेको हुन भने उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरिएको थियो। 

 

कोभिडका बिरामीले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर यो सानो सहयोग गरेको कलाकार अग्रहरीले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार