• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

अभिनेत्री विद्या बालनको फिल्म ‘शेरनी’ को टिजर रिलिज 

काठमाडौं । अभिनेत्री विद्या बालनको  फिल्म ‘शेरनी’को टिजर  रिलिज भएको छ । 

 

अमित मसुरकरले निर्देशन गरेका ‘शेरनी’मा अभिनेत्री विद्या बालन मुख्य भूमिकामा देखिएकी छन् । फिल्ममा उनी फरेष्ट अफिसरको भूमिका छिन् ।

 

विद्या बालनको ‘शेरनी’ ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गरिनेछ ।

 

फिल्ममा विद्या बालनसँगै शरद सक्सेना, मुकुल चड्ढा, विजय राज, इला अरुण, ब्रजेन्द काला र नीरज काबीलगायत मुख्य भूमिकामा देखिएका छन् ।एजेन्सी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार