• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

 

शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकका निर्णय जानकारी गराउन  निवास पुगेको बताइएको छ । यसैबीच, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी पनि गरेको छ ।

 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको बताएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार