• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
स्वास्थ्य

८ हजार १३६ जनामा कोरोना संक्रमण पुष्टि,१९६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार १३६ जनामा   कोरोना संक्रमण पुष्टि भएको छ। 

 

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ ।

 

हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५२ हजार ४१४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

 

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४१ पुगेको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार