• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

बरिष्ठ नेता नेपाललाई भेट्न बादल पुगे कोटेश्वर 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न गृहमन्त्री रामबहादुर थापा कोटेश्वर पुगेका छन् । 

 

दुई दिनपछि हुन लागेको राष्ट्रिय सभा सदस्यको उपचुनावमा उम्मेदवार बनेका गृहमन्त्री थापा मंगलबार (आज) नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

 

जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट बादल उम्मेदवार रहेका छन् ।

 

त्यस्तै, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०लगायत दलको सहयोग र समर्थनमा नेता नेपाल निकटका खिमलाल देवकोटा पनि उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार