• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

आकाशियो सुनचाँदीको मूल्य, आजको मुल्य कति ?

काठमाडौं । मंगलबार सुनको मूल्य तोलाको ९३ हजार नाघेको छ । 

 

सुनको मूल्य तोलाको ९३ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ ।

 

महासंघका अनुसार मंगलबार चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार ३९० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार