• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

राजनराज सिवाकोटी र जुनुको गीतमा सुनिल र लोसिनाको अभिनय

काठमाडौं । राजनराज सिवाकोटी र जुनु रिजाल काफ्लेको स्वरमा 'मै मत्ते जवानी' सार्वजनिक भएको छ। गीतमा राजेन्द्र थापाको शब्द र गायक सिवाकोटीकै सङ्गीत सुन्न सकिन्छ।

 

सार्वजनिक गीतको म्युजिक भिडियोलाई सुनिल क्षेत्रिले कोरियोग्राफी  र निर्देशन गरेका हुन्।  जहाँ सुनिल क्षेत्रि र लोसिना लामिछानेको रोमान्टिक जोडी देख्न सकिन्छ। 

 

समिता स्नेह  एंटरटेनमेंटले गीतलाई बजारमा ल्याएको हो ।  दिपक गिरीले खिचेको म्युजिक भिडीयोमा अमृत चापागाईंको सम्पादन ,जोन्सन खत्रीको मेकअप समाबेस छ।  

 

भिडियो : 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार