• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

मन्त्रिपरिषद् बैठक : स्वास्थ्य संकटकाल प्रस्तावमाथि छलफल

काठमाडौं । हिजो (सोमबार) मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगाडि सारेको स्वास्थ्य संकटकाल प्रस्तावमाथि छलफल भएको छ ।

 

बैठकमा स्वास्थ्य संकटकाल, संक्रामक रोग ऐन, २०२० संशोधन, एकीकृत स्वास्थ्य प्रणाली, खोप र स्वास्थ्य सामग्री खरिद, एकद्वार प्रणालीबाट सूचना संकलन, प्रवाह र कार्यान्वयनमा केन्द्रित छलफल भएको बताइएको छ ।

 

बैठकले आपतकाल र संक्रामक रोग ऐन संशोधनका विषयमा स्वास्थ्य मन्त्रलय र कानून मन्त्रालयलाई थप गृहकार्य गर्न निर्देशन दिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार