• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

निःशब्द , आर्यघाटमा जे देखियो !

तस्वीर : उत्तम पौडेल

काठमाडौं । कोभिड परीक्षण पोजिटिभ देखिने दरसमेत भारतको दाँजोमा नेपालमा दोब्बर देखिन्छ । कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३.३ छ भने भारतमा २.५ छ ।

 

नेपालमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ । कोरोना संक्रमण बढ्दै गरेको अवस्थामा नागरिकको स्वास्थ्यलाई गम्भीरतापूर्वक लिन जनस्वास्थ्य विज्ञहरुले सरकारलाई सुझाव दिदै आइरहेका छन ।

 

मृत्युदर बढ्दै गएपछि पशुपति आर्यघाटमा शव जलाउने ठाँउको अभाव भएपछि बाग्मती खोलाको बगरमा नै शव जलाउन थालिएको छ ।


 
बिद्युतीय शवदाह गृहमा पनि शवको चाप बढेको छ ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार