• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं । मंगलबार सुनको मूल्य तीन सय रुपैयाँ बढेको छ ।  

 

सुनको मूल्य मंगलबार ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै,  तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार