• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

कांग्रेस र जसपा अग्निपरीक्षामा रहेको अध्यक्ष थापाको टिप्पणी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले मुलुकको निकास भनेको निर्वाचनमात्रै भएको बताएका छन् ।

 

 सामाजिक सञ्जाल ट्विटरमार्फत  अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने कुराको स्वागत गरेका छन् ।

 

  प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि विद्यमान राजनीतिक विकृति तथा अस्थिरता अन्त्य गर्ने अवसर भएको थापाको टिप्पणी  छ  ।

 

'जनतामा गएर प्रजातन्त्रको रक्षागर्ने वा भ्रष्ट कम्युनिष्ट घटकसंग मिलेर क्षणिक सत्तास्वार्थमा रमाउने।कांग्रेस र जसपा अग्निपरीक्षामा छन्।'  थापाले लेखेका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार