• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

कोशिष क्षेत्रीको स्वरमा ‘चन्द्र मुहार’ सार्वजनिक

काठमाडौं । गायक एवम् अभिनेता कोशिष क्षेत्रीको स्वरमा नयाँ गित ‘चन्द्र मुहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

 थोत्रो प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गितमा कोशिषकै शब्द संगीत रहेको छ भने उदय राज पौडेलले म्युजिक भिडियो एरेन्ज गरेका हुन् ।

 

 सुमन तामाङले छायांकन गरेको भिडियोलाइ कोशिष क्षेत्रि आफैले निर्देशन गरेका हुन ।

 

  सार्बजनिक म्युजिक भिडियोमा कोशिष क्षेत्रि र मोडल पुनम भण्डारीको अभिनय रहेको  छ ।

   भिडियो : 
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार