• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
मनोरञ्जन

गायक श्रेष्ठको ‘मलाई तिमी मन पर्‍यो’ सार्वजनिक

काठमाडौं । गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मन पर्‍यो’ सार्वजनिक भएको छ ।  

 

गीतमा स्वयम् गायक श्रेष्ठ फिचर्ड छन् भने उदेशकै स्वर र संगीत गीतमा रहेको छ। गीतको शब्द अर्जुन पासवानले लेखेका हुन । 

 

काठमाडौं स्थीत क्युज सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली संगीतकार तथा गायक जेम्स प्रधान , राहुल प्रधान ,शिव परियार लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार