• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको मूल्य पुनः उकालो लाग्यो

काठमाडौं । आज बुधवार सुनको  मूल्य पुनः उकालो लागेको छ ।  सुनको मूल्य आज  ५०० बढेको छ ।

 

नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार  छापावाला सुन आजका लागि भने ८७ हजार ५०० मूल्य निर्धारण भएको छ ।

 

यस्तै तेजाबी सुन  भने तोलामा ८७ हजार ५० मूल्य निर्धारण भएको छ ।

 

चाँदी तोलामा २५ ले वृद्धि भएको छ । चाँदीको मुल्य प्रतितोला एक हजार ३१५ निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार