• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
रंगमञ्च

अग्रज नाट्यकर्मीहरुको सक्रियतामा नाटक मञ्चन हुने

काठमाडौं । अग्रज नाट्यकर्मीहरुको सक्रियतामा नाटक मञ्चन गरिने निर्णय भएको छ ।

 

किशोर डंगोलको संयोजनमा गठन गरिएको ‘अग्रजहरूको नाट्य अभियान’को मुख्य समूहमा डंगोलसहित राजेन्द्र शलभ, बद्री अधिकारी, मोहन निरौला, रवीन्द्र खडका, रचना सिंह, वीरेन्द्र हमाल, राजेन्द्र रिमाल र शेखर चापागाई छन् । 

 

अग्रज नाट्यकर्मीहरुको आइतबार सम्पन्न बैठकले केही महिनाभित्रै नाटक गर्ने निर्णय गरेको जनाएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार