• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घट्यो

काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । 

 

सुनको मूल्य आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यस्तै  तेजाबी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ ।  चाँदी आज  ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार