• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
अर्थ

प्रणालीमा गडबढी, निफ्राको सेयर कारोबार स्थगित

काठमाडौं । बुधबारको नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ ।

 

 कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो । यसले समग्र नेप्से सूचकलाई प्रभावित बनाएको छ ।

 

कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत  घटेको देखिएको छ  । सोही कारण  कारोबारसमेत स्थगित  भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार