• बिहीबार ११-२०-२०७७/Thursday 03-04-2021
देश/प्रदेश

रवि लामिछाने ल्याए ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको टिमले ‘ग्यालेक्सी फोरके’ नामक नयाँ टेलिभिजन च्यानल ल्याएका छन् ।

 

लामिछाने म्यानेजिङ डाइरेक्टर रहेको उक्त च्यानलले जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम समेतलाई स्थान दिने बताईको छ ।

 

मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले ग्यालेक्सीमा सिधा कुरा,क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहरलगायत कार्यक्रम  आउने जानकारी दिए । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार