• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त

काठमाडौं । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा छ जना सैनिकको मृत्यु भएको छ ।

 

मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार उक्त दुर्घटना एमिलियानो जापाटा नगरपालिका क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

 

एल लेन्सेरो विमानस्थलबाट आइतबार उड्नासाथ लियरजेट ४५ नामको उक्त विमान दुर्घटना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार