• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रचण्ड–नेपाल समूहले टुंग्यायो ६८ जिल्लाको नेतृत्व (सुची सहित)

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ।

 

अध्यक्ष माधव नेपालको नेतृत्वमा गठन गरिएको कार्यदलले तयार पारेको मापदण्डलाई सचिवालयले अुनमोदन गरेपछि ७ फागुनमा दुवै अध्यक्षले हस्ताक्षर गरी मापदण्ड मातहत कमिटिमा सर्कुलर गरेका छन् ।

 

गण्डकी र लुम्बिनीका केही जिल्ला, चार महानगर र विशेष जिल्ला कमिटीको नेतृत्वको टुंगिएको छैन। उपत्यकामा भक्तपुरको नेतृत्व टुंगिन बाँकी रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार