• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मुल्य ११ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य बुधबार ११ सय रुपैयाँले घटेको छ । बुधबार ८९ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा ८९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 

 

यसैगरी, चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदीको मूल्य बुधबार १३ सय ४० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार