• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

शेयर बजारमा उत्साह, ९२ अंकले बढ्यो शेयर बजार

काठमाडौ । केही दिनखेदि ओरालो लागेको  शेयर बजारमा उत्साहजनक सुधार आएको छ । सोमबार ९२ अंकले सुधार आउदा परिसुचक २५ सय ८६ मा पुगेको छ ।

 

कारोवार रकम पनि उच्च १० अर्ब बढी हुदा सबै उप समुह हरियो रहे । नेप्सेको उच्च वृद्धिसँगै सोमवार दर्जन बढी कम्पनीको कारोवारमा सकरात्मक सर्किट लागेको छ ।

 

सोमबार सबैभन्दा बढी जिवन बिमा समुह ६ सय ९७ अंकले उकालो लाग्दा निर्जिबन बिमा ४ सय ५७, लघुवित्त समुह ३ सय ७०, उत्पादन समुह १ सय ५९ अंकले उकालो लागेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार