• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

 

आज छापावाल सुनको मुल्यमा सामान्य गिरावट भएर ९२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । 

 

यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदीको मूल्य १२६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार