• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
बिश्व

टिकटक भिडियो बनाउँदै गर्दा रेलसँग ठोक्किएर राजाको मृत्यु

काठमाडौं । पाकिस्तानमा  रेलमार्गमा टिकटक भिडियो बनाइरहेका एकजना पाकिस्तानी युवाको रेलको ठक्करबाट ज्यान गएको छ । 

 

पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डीको छिमेकमा पर्ने शाह खालिद भन्ने ठाउँमा शुक्रबार घटना घटेको हो ।

 

स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएअनुसार रेलमार्गमा हिँडेर टिकटक भिडियो बनाउनमा व्यस्त १८ वर्षीय हम्जा नाभीदको उनका साथी राजा फराकतले टिकटक भिडियो बनाइरहेका बेला गुडिरहेको रेलसँग ठोक्किएर ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार