• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

अजय देवगनको साली तनिषा मुखर्जीको बिकिनी फोटो सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । बलिउड कलाकार अजय देवगनको साली तनिषा मुखर्जी फिल्म जगतमा धेरै सक्रिय नभएपनि उनको बोल्ड शैलीका कारण उनी प्राय चर्चामा रहन्छिन्।

 

तनिषा प्राय आफ्ना हट-हट फोटोहरू सोसल मिडिया आफना फ्यानहरुका लागी सेयर गरिरहेकी हुन्छिन्। हालै तनिषाले आफ्नो केही बिकिनी लगाएका तस्बिरहरू सोसल मिडियामा सेयर गरेकी छिन्।

 

 

फोटोहरुमा उनी समुद्री किनारमा देखिन्छ। समुद्र किनारको आनन्द लिदै तनिषा हरियो रंगको फूलको बिकिनीमा धेरै नै हट देखिएकी छिन् । अहिले उनको यी तस्वीरहरुले सामाजिक सञ्जालमा धेरै नै चर्चा बटुलिरहेको छ। वेभ दुनियाँ

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार