• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

पछिल्लो चौबीस घण्टामा ४३० संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो चौबीस घण्टामा  ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो चौबीस घण्टामा पाँच हजार तीन सयजनाको पीसीआर गरिएकामध्ये ४३० जनाको नतिजा पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३९० जना निको भएका छन् ।

 

पछिल्लो चौबीस घण्टामा  कोरोना संक्रमणका कारण  ५ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा १९ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार