सुन तोलामा एक सय रुपैयाँ तल झर्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य तोलामा ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस