• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

शिक्षक श्रेष्ठको हत्या र उपप्राध्यापक चलाउनेमाथि आक्रमणको रङ्गकर्मी र लेखकद्वारा भर्त्सना (विज्ञप्ति सहित)

काठमाडौं । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या र त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणको रंगकर्मी र लेखकहरुले भर्त्सना गरेका छन् ।

 

सोमबार एक विज्ञप्ति जारी गर्दै रङ्गकर्मीहरूले राज्यका विभिन्न अंगहरूमा भइरहेका चरम दलीयकरण, भ्रष्टाचार र कमिसनखोरीका कारण आम नागरिकका लागि न्यायमा पहुँच कठिनमात्रै होइन, असम्भवजस्तै बन्दै गएको जनाएका छन् । दण्डहीनताको यही आडमा विभिन्न दल र तिनका भ्रातृसंगठनका कार्यकर्ताले पटक–पटक जघन्य आपराधिक गतिविधि गर्ने गरेको उनीहरुको आरोप छ । 

 

यस्तै लेखकहरुले पनि दण्डहीनताको यही आडमा विभिन्न दल र तिनका भ्रातृसंगठनका कार्यकर्ताले पटक–पटक जघन्य आपराधिक गतिविधि गर्ने विज्ञप्तिमा जनाएका छन् । यस्ता घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुको सट्टा घटनालाई राजनीतिक खोल ओढाई अपराधीलाई संरक्षण गरिँदै आएको उनीहरुको भनाई छ ।

 

उनीहरूले त्रिविका विद्यार्थीले अघि बढाएको आन्दोलनमा पनि आफनो ऐक्यबद्धता व्यक्त गरेका छन् । साथै उनीहरूले आफ्नो अभियानलाई राजनीतिक स्वरूपमा अगाडि बढाउन र व्यक्ति हत्याको श्रृंखला बन्द गर्न पनि आन्दोलनरत विप्लव नेतृत्वको नेकपासँग अनुरोध गरेका छन् ।

 

शिक्षक श्रेष्ठको हत्या उपप्राध्यापक चलाउनेमाथि

भएको आक्रमणमा रङ्गकर्मीहरुको भर्त्सना

 

नागरिकको बाँच्न पाउने न्याय पाउने अधिकारको रक्षा गर

 

लोकतान्त्रिक शासन प्रणालीको आधारभूत अवयवका रूपमा न्याय प्रणालीलाई लिइन्छ, जहाँ सामान्य नागरिकको सहज विभेदरहित पहुँचको परिकल्पना गरिएको हुन्छ तर, राज्यका विभिन्न अंगहरूमा भइरहेका चरम दलीयकरण, भ्रष्टाचार कमिसनखोरीका कारण आम नागरिकका लागि न्यायमा पहुँच कठिनमात्रै होइन, असम्भवजस्तै बन्दै गएको दण्डहीनताको यही आडमा विभिन्न दल तिनका भ्रातृसंगठनका कार्यकर्ताले पटकपटक जघन्य आपराधिक गतिविधि गर्ने गरेका छन् यस्ता घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुको सट्टा घटनालाई राजनीतिक खोल ओढाई अपराधीलाई संरक्षण गरिँदै आएको

 

गतसाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा मोरङमिक्लाजुङ निवासी शिक्षक राजेन्द्र श्रेष्ठको हत्या, केही समयअघि त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक प्रेम चलाउने यही क्रमका पछिल्ला कडी हुन्   यी घटनाले हामीलाई चिन्तित तुल्याएका छन् यस्ता जघन्य अपराधमा संग्लग्नलाई कारबाही गर्न सरकारले देखाएको उदासीनता सबैभन्दा दुःखद राजनीतिक दल तिनका नेताले न्यायालयलाई समेत प्रभावित तुल्याई अपराधीको संरक्षणमा खेलेको भूमिकाले लोकतान्त्रिक समाजको अवधारणामै चुनौती उत्पन्न गरेको यी घटनाले नागरिकको शान्तिपूर्वक बाँच्न पाउने हकमात्रै हनन् भएको छैन, घटना भइसकेपछि नागरिकले पाउनु पर्ने कानुनी उपचारको हकबाट समेत बञ्चित हुनुपर्ने अवस्था आएको

 

यसअघि २०७५ मंसिरमा त्रिचन्द्र कलेजका पूर्वप्रमुख प्राध्यापक डा. प्रदीपबहादुर न्यौपानेमाथि भएका सांघातिक आक्रमण जसरी अपराधीको संरक्षण भएको थियो, यही कुरा उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा पनि दोहोरिएको गत असोज २० गते विश्वविद्यालय परिसरमै चलाउनेमाथि आक्रमण भएको दुई महिना नाघिसकेको अदालतमै अपराध स्वीकार गरिसकेका अभियुक्तलाई कानुनअनुसार सजाय हुनुको सट्टा साधारण धरौटीमा थुनामुक्त गरिएको यो घटनामा संलग्नलाई जोगाउन गरिएको प्रपञ्च विश्वविद्यालयको प्राज्ञिक वातावरणका लागि मात्रै नभएर सिंगो लोकतान्त्रिक समाजका लागि लज्जा चिन्ताको विषय हो सांघातिक बर्बर आक्रमणमा परेका त्रिचन्द्र कलेजका पूर्वप्रमुख न्यौपानेको शारीरिक अवस्था अहिले निकै दयनीय आजसम्म उनले न्याय पाएका छैनन्  

 

यी घटनाले अभियुक्तहरूलाई राजनीतिक संरक्षण प्रदान गरिरहेको दल, त्यसका नेता सरकारमाथि मात्रै नभएर न्यायालयको स्वतन्त्र भूमिकामाथि नै प्रश्न सिर्जना गरेका छन्

 

त्यसैलेहामी शैक्षिक संस्थालाई त्रास भयरहित वातावरणमा बौद्धिक, प्राज्ञिक काम हुने थलोका रूपमा विकास गर्न सम्बन्धित सबैमा आह्वान गर्दछौं यसका लागि दलीय संरक्षणको आडमा शैक्षिक संस्थाभित्र भएका सबैखाले आपराधिक कार्यमा संलग्न अपराधीहरूलाई बिनाआग्रहपूर्वाग्रह कानुनी दायरामा ल्याउन अपिल गर्दछौं साथै, आक्रमणमा परेका उपप्राध्यापक चलाउने प्राध्यापक न्यौपानेको सम्पूर्ण उपचार खर्च बेहोर्न, क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग अनुरोध गर्दछौं यी मागसहित त्रिभूवन विश्वविद्यालयका विद्यार्थीले अघि बढाएको आन्दोलनमा पनि हामी ऐक्यबद्धता व्यक्त गर्दछौं  

 

फरक राजनैतिक आस्था विचारका कारण नै कुनै एउटा राजनैतिक समूहमाथि प्रतिबन्ध लगाउने सरकारको कदम गलत नै तर कुनैपनि बहानामा व्यक्ति हत्याको औचित्य भने पुष्टि गर्न सकिदैन व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य थिएन, छैन हुनेछैन त्यसैले, शिक्षक श्रेष्ठको हत्यालाई गम्भीर रुपमा लिन सरकारसँग घटनामा संग्लनलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आन्दोलनरत नेकपासँग आग्रह गर्दछौं साथै, आफ्नो अभियानलाई राजनीतिक स्वरूपमा अगाडि बढाउन व्यक्ति हत्याको श्रृङ्खला बन्द गर्न पनि आन्दोलनरत नेकपासँग अनुरोध गर्दछौं

 

शान्तिपूर्वक बाँच्न पाउने नागरिकको अधिकार रक्षा गर्ने दायित्व सरकारले बिनाशर्त पूरा गर्नुपर्छ यो अधिकार हनन् भएमा अदालतमार्फत नागरिकले उपचार पाउनुपर्छ आमनागरिकका यी अधिकार रक्षाका लागि सरकार न्यायालय थप गम्भीर बन्न आग्रह गर्दछौ  

२०७७ मंसिर २९ 

 

अपीलकर्ता :

अंकित खड्का

अञ्जु दाहाल

अर्जुन न्यौपाने

अर्जुन पौडेल

अनन्तप्रकाश श्रेष्ठ

अनुप न्यौपाने

अभयराज बराल

अम्रिता खनाल

डा. अशोक थापा

अस्मिता बयलकोटी

आकाश मगर

आकांक्षा कार्की

आयुश पोखरेल

आशान्त शर्मा

इँगिहोपो कोइँच सुनुवार

इन्द्र चौधरी

इलिना नकर्मी

इदय राजन मगर

एना देउजा

एम.डी काफ्ले

कमलमणि नेपाल

कविता नेपाल

किरण चामलिङ राई

किशोर अनुराग

कुमार आले

कुमार सिम्खडा

केदार श्रेष्ठ

कृष्ण खड्का

गोपाल कृति

गौरव पौडेल

घनाश्याम श्रेष्ठ

घिमिरे युवराज

चक्र विष्ट

चन्द्र पाण्डेय

चेतन आङथुपो

चे शंकर

जयराम तिमिल्सिना

जीवन बराल

झकेन्द्र बिसी

टिकाभक्त जिरेल

दिलिप रानाभाट

देवेन्द्र बब्लु

देव न्यौपाने

नवराज गिरी

नवराज बुढाथोकी

नविना अर्याल

न्हुज महर्जन

नारायण दंगाल

नारायण न्यौपाने

निरज चौधरी

परिवर्तन

पवित्रा खड्का

पवित्रा राई

पशुपति राई

प्रकेश सिन्धुलीय

प्रतिक दुलाल

प्रदिपकुमार चौधरी

प्रभाकर न्यौपाने

प्रनव आकाश

प्रविन मगर

प्रविन खतिवडा

पुरु लम्साल

बिमल सुवेदी

बिमला अधिकारी

भोला सापकोटा

मञ्जु गिरी

मञ्जु देवकोटा

मञ्जु श्रेष्ठ

मनिष ब्याञ्जु

मानाङ लावती

मुना कार्की

रमिता राई

रविन दोङ

रक्षा थापा

राजन खतिवडा

राज शाह

राजेन्द्र अधिकारी

राम के..सी.

रामबाबु रेग्मी

रियर राई

रुबी सत्याल

रेनुका कार्की

रोशन केसी

रोशनी स्याङ्बो

लुनिभा तुलाधर

वासुदेव खनाल

विकास जोशी

विजय बराल

विशाल घिमिरे

विशाल क्षत्री

शंकर भण्डारी

शक्ति पाख्रिन

शान्ति गिरी

शिवप्रसाद अधिकारी

संगिता उराउ

सञ्जय विश्वकर्मा

सञ्जिता पराजुली

सबिर चुरौटे

सविन न्यौपाने

संयोग गुरागाईं

सरस्वती अधिकारी

सरस्वती चौधरी

सरिता गिरी

सशांक बोहोरा

सहिन प्रजापति

सागर कान्छो

सिजन दाहाल

सिर्जना अधिकारी

सुजिता महर्जन

सुदाम सिके

सुनिता चौधरी

सुमन कुरुम्बाङ

सुरज यादव

सुरक्षण भारती

सुरेश कार्की

सुवास सुवेदी

सुशिल सिंह ठकुरी

सुशिला महर्जन

सुष्मा कोइराला

सोमनाथ खनाल

सौगात बस्नेत

स्नेहा पौडेल

स्नेहा रसाइली

हीरा महर्जन 

हेमन्त अर्याल

 

 

शिक्षक श्रेष्ठको हत्या उपप्राध्यापक चलाउनेमाथि

भएको आक्रमणमा लेखकहरुको भर्त्सना

 

नागरिकको बाँच्न पाउने न्याय पाउने अधिकारको रक्षा गर

 

लोकतान्त्रिक शासन प्रणालीको आधारभूत अवयवका रूपमा न्याय प्रणालीलाई लिइन्छ, जहाँ सामान्य नागरिकको सहज विभेदरहित पहुँचको परिकल्पना गरिएको हुन्छ तर, राज्यका विभिन्न अंगहरूमा भइरहेका चरम दलीयकरण, भ्रष्टाचार कमिसनखोरीका कारण आम नागरिकका लागि न्यायमा पहुँच कठिनमात्रै होइन, असम्भवजस्तै बन्दै गएको दण्डहीनताको यही आडमा विभिन्न दल तिनका भ्रातृसंगठनका कार्यकर्ताले पटकपटक जघन्य आपराधिक गतिविधि गर्ने गरेका छन् यस्ता घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुको सट्टा घटनालाई राजनीतिक खोल ओढाई अपराधीलाई संरक्षण गरिँदै आएको

 

गतसाता नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा मोरङमिक्लाजुङ निवासी शिक्षक राजेन्द्र श्रेष्ठको हत्या, केही समयअघि त्रिभुवन विश्वविद्यालका उपप्राध्यापक प्रेम चलाउने यही क्रमका पछिल्ला कडी हुन्   यी घटनाले हामीलाई चिन्तित तुल्याएका छन् यस्ता जघन्य अपराधमा संग्लग्नलाई कारबाही गर्न सरकारले देखाएको उदासीनता सबैभन्दा दुःखद राजनीतिक दल तिनका नेताले न्यायालयलाई समेत प्रभावित तुल्याई अपराधीको संरक्षणमा खेलेको भूमिकाले लोकतान्त्रिक समाजको अवधारणामै चुनौती उत्पन्न गरेको यी घटनाले नागरिकको शान्तिपूर्वक बाँच्न पाउने हकमात्रै हनन् भएको छैन, घटना भइसकेपछि नागरिकले पाउनु पर्ने कानुनी उपचारको हकबाट समेत बञ्चित हुनुपर्ने अवस्था आएको

 

यसअघि २०७५ मंसिरमा त्रिचन्द्र कलेजका पूर्वप्रमुख प्राध्यापक डा. प्रदीपबहादुर न्यौपानेमाथि भएका सांघातिक आक्रमण जसरी अपराधीको संरक्षण भएको थियो, यही कुरा उपप्राध्यापक चलाउनेमाथिको आक्रमणमा पनि दोहोरिएको गत असोज २० गते विश्वविद्यालय परिसरमै चलाउनेमाथि आक्रमण भएको दुई महिना नाघिसकेको अदालतमै अपराध स्वीकार गरिसकेका अभियुक्तलाई कानुनअनुसार सजाय हुनुको सट्टा साधारण धरौटीमा थुनामुक्त गरिएको यो घटनामा संलग्नलाई जोगाउन गरिएको प्रपञ्च विश्वविद्यालयको प्राज्ञिक वातावरणका लागि मात्रै नभएर सिंगो लोकतान्त्रिक समाजका लागि लज्जा चिन्ताको विषय हो सांघातिक बर्बर आक्रमणमा परेका त्रिचन्द्र कलेजका पूर्वप्रमुख न्यौपानेको शारीरिक अवस्था अहिले निकै दयनीय आजसम्म उनले न्याय पाएका छैनन्  

 

यी घटनाले अभियुक्तहरूलाई राजनीतिक संरक्षण प्रदान गरिरहेको दल, त्यसका नेता सरकारमाथि मात्रै नभएर न्यायालयको स्वतन्त्र भूमिकामाथि नै प्रश्न सिर्जना गरेका छन्

 

त्यसैलेहामी शैक्षिक संस्थालाई त्रास भयरहित वातावरणमा बौद्धिक, प्राज्ञिक काम हुने थलोका रूपमा विकास गर्न सम्बन्धित सबैमा आह्वान गर्दछौं यसका लागि दलीय संरक्षणको आडमा शैक्षिक संस्थाभित्र भएका सबैखाले आपराधिक कार्यमा संलग्न अपराधीहरूलाई बिनाआग्रहपूर्वाग्रह कानुनी दायरामा ल्याउन अपिल गर्दछौं साथै, आक्रमणमा परेका उपप्राध्यापक चलाउने प्राध्यापक न्यौपानेको सम्पूर्ण उपचार खर्च बेहोर्न, क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग अनुरोध गर्दछौं यी मागसहित त्रिभूवन विश्वविद्यालयका विद्यार्थीले अघि बढाएको आन्दोलनमा पनि हामी ऐक्यबद्धता व्यक्त गर्दछौं  

 

फरक राजनैतिक आस्था विचारका कारण नै कुनै एउटा राजनैतिक समूहमाथि प्रतिबन्ध लगाउने सरकारको कदम गलत नै तर कुनैपनि बहानामा व्यक्ति हत्याको औचित्य भने पुष्टि गर्न सकिदैन व्यक्ति हत्या कुनै पनि हालतमा स्वीकार्य थिएन, छैन हुनेछैन त्यसैले, शिक्षक श्रेष्ठको हत्यालाई गम्भीर रुपमा लिन सरकारसँग घटनामा संग्लनलाई कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आन्दोलनरत नेकपासँग आग्रह गर्दछौं साथै, आफ्नो अभियानलाई राजनीतिक स्वरूपमा अगाडि बढाउन व्यक्ति हत्याको श्रृङ्खला बन्द गर्न पनि आन्दोलनरत नेकपासँग अनुरोध गर्दछौं

 

शान्तिपूर्वक बाँच्न पाउने नागरिकको अधिकार रक्षा गर्ने दायित्व सरकारले बिनाशर्त पूरा गर्नुपर्छ यो अधिकार हनन् भएमा अदालतमार्फत नागरिकले उपचार पाउनुपर्छ आमनागरिकका यी अधिकार रक्षाका लागि सरकार न्यायालय थप गम्भीर बन्न आग्रह गर्दछौ  

२०७७ मंसिर २९ 

अपीलकर्ता :

अर्चना थापा

अञ्जानबाबु शर्मा

आन्विका गिरी 

उज्वल प्रसाई 

उमा सुवेदी

कला अनुरागी 

कल्पना चिलुवाल

किशोर पहाडी 

केदार शर्मा

केशव सिलवाल

खगेन्द्र सङ्ग्रौला 

गणेश पौडेल

गुरुङ्ग सुशान्त

चन्द्रवीर तुम्वापो

जेनन नेपाल 

तिर्थ गुरुङ्ग

तुलसीदास महर्जन

दिपा दाहाल

नदिश

नवीन प्राचीन

नवीन तिवारी

नयनराज पाण्डे

नारायण ढकाल

नारायण वाग्ले

प्रकाश थाम्सुहाङ्ग

बाबु त्रिपाठी

बिना थिंग तामाङ्ग

बुद्धिसागर

भूपीन खड्का

मनु मन्जिल

महेश पौड्याल

मीनराज बसन्त

युग पाठक

रजनी ढकाल

रमेश सायन 

रवि मिश्र

राजन मुकारुङ्ग

राजेन्द्र महर्जन 

रामनाथ खनाल

रोहेज खतिवडा

लेनिन बन्जाडे

विनोदविक्रम केसी 

शकुन्तला जोशी 

शैलज पौडेल

श्याम श्रेष्ठ

श्रवण मुकारुङ्ग

सङ्गीत 

सञ्जीव उप्रेती 

सरिता तिवारी

स्वप्निल स्मृति 

सिके लाल

सुमन पोखरेल

सुमनराज श्रेष्ठ

सोझो गाँउले 

सौरभ कार्की 

हरिमाया भेटवाल

हेमन यात्री

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार