• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
मनोरञ्जन

निकेशको ‘स र र र’ मा आँचल र मुकुनको अभिनय

काठमाडौं । मेलिना राई र राजेश घिमिरेको आवाज रहेको गीत ‘स र र र’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

 

निकेश खड्काले निर्देशन गरेको भिडियोमा आँचल शर्मा र मुकुन भुसाल फिचर्ड छन्। गीतमा एकतारे (सबिन) र सरोज परियार शब्द तथा राजेश घिमिरेको संगीत रहेको छ । 

 

त्यस्तै हरि हुमागाईं र हरिश सिंहको छायांकन साथै प्रविण श्रेष्ठको गीतमा सम्पादन रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार