• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

उपत्यकामा ८ सय २२ कोरोना संक्रमित थपिए

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

 

जसमध्य ३ सय ७९ महिला र पुरुष ४ सय ४३ रहेका छन् ।

 

योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८६ हजार ३ सय ७१ जना, ललितपुरमा १२ हजार ९ सय ६४, भक्तपुरमा ७ हजार ७ सय ८९ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार