• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

सुनको मूल्य दुईसय रुपैयाँले घट्यो

काठमाडौं  । आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला  २०० ले घटेर  ९१ हजार ३०० मा कारोवार भईरकेको छ ।

 

यस्तै तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । त्यस्तै आज चाँदी प्रतितोला  एक हजार १६५ मा कारोवार भईरहेको छ । चाँदी प्रतितोला  १० रुपैयाँले ले ओरालो लागेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार