• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

१ हजार ६१४ कोरोना संक्रमित थपिए, १,४३७ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६१४ कोरोना संक्रमित थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ४३७ संक्रमित निको भएका छन्। 

 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ। सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ । 

 

यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार