• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप २३ जना कोरोना संक्रमितको मृत्यु ,मृत्यु हुनेको संख्या १,४१२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार